+
Search

ताजा अपडेट +

पपुलर +

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ

पालिका लाइभ
२०८२ बैशाख ३०, मंगलवार

काठमाडाैं– आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मंगलबार तेस्रो खेल खेल्दैछ ।

जसअनुसार तेस्रो खेलमा नेपालले मंगलबार हङकङ- चीनसँग खेल्नेछ । हङकङसँग भने यो दोस्रो खेल हो ।

थाइल्यान्डमा जारी क्वालिफायर खेलको पहिलो दिन खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएको हो । खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडे‌का थिए ।

तर, दोस्रो खेलमा नेपाल बहराइनसँग भिड्न पुगेको थियो । जसलाई ९ विकेटले पराजित गरेको थियो ।

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनीषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ