+
Search

ताजा अपडेट +

पपुलर +

उपत्यकामा ट्राफिक व्यवस्थापनमा ठुलो चुनौती

मुख्य सडकमै ठडियो समाजवादी मोर्चाको मञ्च, सवारी साधन डाइभर्ट [तस्बिर]

पालिका लाइभ
२०८१ चैत्र १५, शुक्रबार

आज काठमाडौंको प्रदर्शनी मार्गमा समाजवादी मोर्चाले प्रदर्शन गर्ने तयारी गरेको छ। मोर्चाले पर्यटन बोर्ड सभागृह अगाडि मुख्य सडकमै मञ्च निर्माण गरेको छ, जसका कारण क्षेत्रीय सवारी साधन डाइभर्ट गरिएको छ।

मोर्चामा आबद्ध प्रमुख दलहरूमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी विप्लव नेतृत्वको नेकपा रहेका छन्।

आजै राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन्।

दुवै समूहको प्रदर्शनले काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनमा ठुलो चुनौती खडा गर्ने सम्भावना छ।

888987aandolan

545454454aandolan

15aandolan

1515aandolan

151515aandolan

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ