+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले विप्लवसँग वार्ता गर्ने, थाल्यो तयारी

पालिका लाइभ
२०७६ श्रावण १०, शुक्रबार

काठमाडौं- सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताको तयारी गरेको छ।

संघीय संसद्का सांसाद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीले सरकारसमक्ष प्रस्तुत गरेको प्रतिवेदनका आधारमा सरकारले विप्लव समूहसँग वार्ता तयारी थालेको हो। यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

पाण्डेको टोलीले विभिन्न राजनीतिक दल र समूहसँग औपचारिक र अनौपचारिक छलफल गरी तयार पारेको प्रतिवेद मन्त्रिपरिषद्ले आवश्यका कारबाहीका लागि अहिले गृहमन्त्रालयमा पठाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ