+
Search

ताजा अपडेट +

पपुलर +

समाजवादी विद्यार्थी युनियनको गोरखा जिल्ला संयोजकमा पालुङ्टारका लक्ष्मण गिरी !

पालिका लाइभ
२०७९ भाद्र २९, बुधबार

काठमाडौँ- समाजवादी विद्यार्थी युनियन गण्डकी प्रदेश सिमितिले पदाधिकारीहरुको बैठक बसेर प्रदेशभित्रको जिल्ला संयोजकहरु तोकेको छ। आज बसेको पदाधिकारीको बैठकबाट गोरखाको संयोजकमा पालुङ्टारका लक्ष्मण गिरीलाई जिम्मेवारी तोकेको छ।

त्यसै गरी कास्कीको लागि सुवास तिमिल्सिना, स्याङ्जाको लागि सुवास पोख्रेल, पर्वतको लागि सोनिया परियार, तनहुँको लागि बिनोद भण्डारी, नवलपुरको लागि सुनिल काफ्ले र बाग्लुङको लागि सौभाग्यलाई संयोजको तोकेको छ।

306372526 587967963024084 6513045652731680454 n 1

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ