+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

पालिका लाइभ
२०८२ पुष ३, बिहीबार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको जानकारी दिए।

न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उक्त आदेश दिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ