+
Search

ताजा अपडेट +

पपुलर +

नेप्से १२.१७ अंकले बढ्यो, ४ अर्ब ६८ करोडको कारोबार

पालिका लाइभ
२०८२ कार्तिक १९, बुधबार १६:०८ गते

काठमाडौं– नेप्सेमा सामान्य वृद्धि भएको छ । बुधबार नेप्से १२.१७ अंकले बढेर २६०७.४२ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३१२ कम्पनिका ९२ लाख १८ हजार ८१० कित्ता शेयर ४ अर्ब ६८ करोड १९ लाख २२ हजार ८१४ मा कारोबार भएको थियो । आज होटल्स र म्युचल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज माबिलुंग इनर्जीको ९.९९ र उन्नति सहकार्य लघुवित्तको शेयर ९.९६ प्रतिशतले बढेको छ । त्यसैगरी आज फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ७.४८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको ३८ करोड ६१ लाख बराबरको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ३२ करोड ७० लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics