+
Search

ताजा अपडेट +

पपुलर +

९ दलबीच एकतापछि बन्ने एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने

पालिका लाइभ
२०८२ कार्तिक १८, मंगलवार १७:३३ गते

काठमाडौं- नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ९ दलबीच एकतापछि बन्ने एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने भएको छ।

प्रज्ञा भवनमा बसेको महाधिवेशन आयोजक समितिको बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको नामबारे जानकारी गराएका हुन्।

उनका अनुसार चिन्ह पाँचकुने तारा रहनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics