काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार सात सय रुपैयाँले बढेर दुई लाख ३९ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुनको मूल्य स्थिर रहेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ८० रुपैयाँले बढेर तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी २ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया