+
Search

ताजा अपडेट +

पपुलर +

एकता सभा :

राष्ट्रियताको रक्षाका लागि निर्वाचनमा जानैपर्छ : नारायणकाजी श्रेष्ठ

पालिका लाइभ
२०८२ मंसिर १५, सोमबार १९:२४ गते

विराटनगर– नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियताको रक्षाका लागि निर्वाचनमा जानुपर्ने बताएका छन् ।

विराटनगरमा आयोजित नेकपाको सन्देशसभालाई सम्बोधन गर्दै उनले संविधान र राष्ट्रियताको रक्षाका लागि निर्वाचनमा जानुपर्ने बताएका हुन् ।

उनले एकता र पुनर्गठनको अभियानलाई थप सुदृढ गर्दै अगाडि बढाउनु परेको बताए ।

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन र राष्ट्रियतालाई सुदृढ गर्न एकता गरिएको बताए ।

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि पार्टी एकता भएको बताउँदै उनले जेनजी विद्रोहको एजेन्डालाई सम्बोधन गर्न सामाजिक न्याय आवश्यक रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics