+
Search

ताजा अपडेट +

पपुलर +

३८ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

पालिका लाइभ
२०८२ मंसिर २, मंगलवार ११:४२ गते

काठमाडौ नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा तीन हजार आठ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ३९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा २ लाख ४३ हजार तीन सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी ६५ रुपैयाँले घटेर प्रतितोला तीन हजार ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा तीन हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics