+
Search

ताजा अपडेट +

पपुलर +

तीन उपसचिवसहित २७ कर्मचारीको सरुवा, ११ जनालाई प्रशासकीय प्रमुखको जिम्मेवारी (सूचीसहित)

पालिका लाइभ
२०८२ कार्तिक २९, शनिबार १०:४४ गते

काठमाडौं- तीन उपसचिवसहित शाखा अधिकृत, नायव सुब्बा तथा खरिदारसमेत २७ जना कर्मचारीको सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न, मन्त्रालय, निकाय, आयोग, सचिवालय तथा कार्यालयमा कार्यरत तीन उपसचिव, १० शाखा अधिकृत, बाँकी नायव सुब्बा, कम्प्युटर अपरेटर तथा खरिदारको सरुवा गरेको हो ।

तीन उपसचिव र १० शाखा अधिकृतको सरुवा गर्दा ४ जनालाई प्रमुख प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । ज

समा १ जना उपसचिवलाई नगरपालिकामा र ३ जना शाखा अधिकृतलाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो । यस्तै २ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट अन्यत्र सरुवा गरिएको छ ।

  

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics