+
Search

ताजा अपडेट +

पपुलर +

मधेश प्रदेशका मुख्यमन्त्री सोनलले दिए राजीनामा

पालिका लाइभ
२०८२ कार्तिक २२, शनिबार १८:३९ गते

काठमाडौं- मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन्।

सोनलले विश्वासको मत नपाउने निश्चित भएपछि पदबाट राजीनामा घोषणा गरेको हो । आज प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची थियो। तर, उनले राजीनामा दिएका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics