+
Search

ताजा अपडेट +

पपुलर +

राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

पालिका लाइभ
२०८२ कार्तिक १६, आईतवार १६:५८ गते

काठमाडौं- सर्वोच्च अदालतले राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदुत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics