+
Search

ताजा अपडेट +

पपुलर +

शनिबार ईदको सार्वजनिक बिदा : गृह मन्त्रालय

पालिका लाइभ
२०८२ जेष्ठ २३, शुक्रबार १८:०० गते

काठमाडौं- शनिबार बकर इदको सार्वजनिक बिदा परेको छ।

मुस्लिम आयोगबाट जेठ २४ गते शनिबार बकर इद (इद–उल–अञ्हा) परेको पत्र आएको जनाउँदै गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको हो।

२०८१/११/१५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिइएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics