+
Search

ताजा अपडेट +

पपुलर +

विपक्षीको अवरोधपछि प्रतिनिधि सभाको बैठक भोलिसम्मलाई स्थगित

पालिका लाइभ
२०८२ जेष्ठ २२, बिहीबार १७:५२ गते

काठमाडौं- आजको प्रतिनिधि सभाको बैठक विपक्षी दलहरुको अवरोधपछि स्थगित भएको छ ।

भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै अवरोध गरिरहेकै अवस्थामा आज बैठक शुरु भएको थियो ।

बैठक शुरु हुनासाथ विपक्षी दलहरुले बैठक अवरोध गरे पछि सभामुख देवराज घिमिरेले संसदको बैठक अवरोध नगर्न आग्रह गरेका थिए । तर विपक्षी दलहरुले अवरोध कायम राखेपछि सभामुख घिमिरेले शुक्रबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics