+
Search

ताजा अपडेट +

पपुलर +

बजेट

प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब : तपाईंको पालिकालाई कति? (विवरण)

पालिका लाइभ
२०८२ जेष्ठ १९, सोमबार १२:३३ गते

काठमाडौं- सरकारले प्रदेश र स्थानीय तहलाई नयाँ बजेटमा ४ खर्ब १७ अर्ब रुपैयाँ अनुदान हस्तान्तरण गर्ने भएको छ।

आगामी आर्थिक वर्षको लागि प्रदेशहरूलाई कुल ९७ अर्ब ५६ लाख रुपैयाँ र स्थानीय तहलाई ३ खर्ब २० अर्ब रुपैयाँ हस्तान्तरण गर्ने भएको हो।

प्रदेशमा समानीकरण अनुदान ६० अर्ब ६६ करोड, सशर्त अनुदान ३० अर्ब ३५ करोड, विशेष अनुदान ३ अर्ब २६ करोड रुपैयाँ र समपूरक अनुदान ३ अर्ब २८ करोड रुपैयाँ हस्तान्तरण हुनेछ।

६ वटा महानगर पालिकामा संघीय सरकारले ११ अर्ब ७४ करोड रुपैयाँ अनुदान, ११ उपमहानगरमा ११ अर्ब ३८ करोड अनुदान, नगरपालिकामा १ खर्ब ४३ अर्व र गाउँपालिकामा १ खर्ब ५४ करोड रुपैयाँ हस्तान्तरण हुनेछ।

कुन पालिकामा कति?

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics