+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

पालिका लाइभ
२०८२ जेष्ठ १८, आईतवार ११:२७ गते

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको भएको छ ।

आज सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ८८ हजार ८०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन तोलामा एक लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार प्रतितोला १ हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ५ रुपैयाँले बढेर १ हजार ९८५ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics