+
Search

ताजा अपडेट +

पपुलर +

लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

पालिका लाइभ
२०८२ जेष्ठ १४, बुधबार १५:५८ गते

काठमाडौं– लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छिन्।

जनमत पार्टीको तर्फबाट समानुपातिक सांसद रहेकी गुरुङले दुई हप्ता अगाडि इमेलमार्फत राजीनामा पठाएकी थिईन् ।

हाल उनी बेलायतमा छिन् ।

जनमत पार्टी लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता चन्द्र केश गुप्‍ताका अनुसार सांसद गुरुङ आज पदमुक्त भएकी हुन् ।

‘उहाँलाई पदमुक्त गरिएकोृ जानकारी सभामुखज्यूले आज गराउनुुभएको हो,’ नेता गुप्ताले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics