+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले हटायो राप्रपाका तीन सांसदको पिएसओ

पालिका लाइभ
२०८२ जेष्ठ १४, बुधबार १३:४९ गते

काठमाडौं– सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिइएको पिएसओ सरकारले हटाएको छ ।

बुधबार ज्ञानबहादुर शाही, दिपकबहादुर सिंह, ध्रुवबहादुर प्रधानको पिएसओ हटाएको प्रमुख सचेतक शाहीले जानकारी दिए ।

व्यवस्थाविरूद्व लागेको भन्दै आफूहरूको पिएसओ हटाएको उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics