+
Search

ताजा अपडेट +

पपुलर +

लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

पालिका लाइभ
२०८२ जेष्ठ १४, बुधबार

काठमाडौं– लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छिन्।

जनमत पार्टीको तर्फबाट समानुपातिक सांसद रहेकी गुरुङले दुई हप्ता अगाडि इमेलमार्फत राजीनामा पठाएकी थिईन् ।

हाल उनी बेलायतमा छिन् ।

जनमत पार्टी लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता चन्द्र केश गुप्‍ताका अनुसार सांसद गुरुङ आज पदमुक्त भएकी हुन् ।

‘उहाँलाई पदमुक्त गरिएकोृ जानकारी सभामुखज्यूले आज गराउनुुभएको हो,’ नेता गुप्ताले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ