+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

पालिका लाइभ
२०८२ जेष्ठ १२, सोमबार ११:५१ गते

काठमाडौं- स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा सात सयले घटेर १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो आइतबार सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ८ सयमा कायम भएको थियो ।

यसैगरी, चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ।

आज चाँदी प्रतितोला दुई हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics