काठमाडौं- संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तान्तरण गरेको सरकारको नीति तथा कार्यक्रमसम्बन्धी दस्तावेज राष्ट्रपति पौडेलले वाचन गरिरहेका छन्।
भिडिओ
प्रतिक्रिया