+
Search

ताजा अपडेट +

पपुलर +

गठबन्धनमा संकट परे पछि ओली-देउवाबिच भेटबार्ता

पालिका लाइभ
२०८२ बैशाख २, मंगलवार १५:४२ गते

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिचमा भेटबार्ता भएको छ ।

गठबन्धन सरकारका बारेमा मुख्यतयाः कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवा बिचमा भेटबार्ता भएको हो ।

सो भेटबार्ता मंगलबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको बताइएको छ । सो भेट बार्ता पछि दुइ दलीय संयन्त्रलाइ सक्रिय बनाउने सहमति भएको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ