+
Search

ताजा अपडेट +

पपुलर +

छिमेकीसँग सबन्ध बिग्रियो भन्ने हल्ला चलाइएको छ, कहाँ बिग्रिएको छ: प्रधानमन्त्री ओली

पालिका लाइभ
२०८१ चैत्र २६, मंगलवार १७:५७ गते

जनकपुर– चीन र भारतसँग नेपालको सबन्ध नबिग्रिएको दाबी गरेका छन् । मधेस प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो दाबी गरेका हुन् ।

‘छिमेकीसँग सबन्ध बिग्रिएको भनेर हल्ला चलाइएको छ, यसमा कुनै सत्यता छैन,’ उनले भने, ‘सँगै सुतेकाहरू बिच खुट्टा तलमाथि हुनु स्वाभाविक हो, संवादबाट हल गर्ने कोसिस गर्नु पर्छ ।’

‘हाम्रो दुई छिमेकीसँग सबन्ध राम्रो छ, यसलाई कसैले बिगार्न सक्दैन’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ