+
Search

ताजा अपडेट +

पपुलर +

कुमारी बैंकका ग्राहकलाई फिलीले दिने सेवामा विशेष छुट

पालिका लाइभ
२०८१ असार ८, शनिबार १६:४१ गते

काठमाडौं– कुमारी बैंक लिमिटेड र एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रालि (फिली) बीच छुटसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकलाई फिलीबाट प्रदान गरिने सेवामा विशेष छुट पाउने छन् ।

फिलीका विभिन्न शाखाले दिने सेवामा छुट प्राप्त गर्नका लागि ग्राहकले कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआर कोडमार्फत भुक्तानी गर्नु पर्ने छ ।

लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल, बौद्ध लगायतका स्थानमा रहेका फिलीका शाखाबाट बैंकका ग्राहकले १० प्रतिशतसम्म छुट पाउने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ