+
Search

ताजा अपडेट +

पपुलर +

कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होममा १० प्रतिशत छूट

पालिका लाइभ
२०८१ जेष्ठ ६, आईतवार

काठमाडौं– कुमारी बैंकका ग्राहकले भक्तपुरको दरबार स्क्वायरमा रहेको होटल भिन्टेज होममा १० प्रतिशत छूट पाउने भएका छन्।

बैं‌कले आफ्ना ग्राहकलाई छूट उपलब्ध गराउने सम्बन्धमा आइतबार होटलसँग सम्झौता गरेको छ।

होटलले प्रदान गर्ने सेवा तथा सुविधामा आफ्ना ग्राहकले १० प्रतिशत छूट पाउने बैंकले आइतबार प्रेस विज्ञप्‍तिमार्फत जनाएको छ। छूट सुविधाका लागि बैंकका ग्राहकले डेबिट/क्रेडिट कार्ड वा क्यूआरमार्फत भुक्तानी गर्नुपर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ