+
Search

ताजा अपडेट +

पपुलर +

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई ‘रामनगर सामुदायिक हस्पिटल’ मा विशेष छुट

पालिका लाइभ
२०८० श्रावण २८, आईतवार

काठमाडौं- मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको ‘रामनगर समुदायिक हस्पिटल’सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले रामनगर समुदायिक हस्पिटल को विभिन्न सेवाहरुमा विशेष २०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटीएम कार्य प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ