+
Search

ताजा अपडेट +

पपुलर +

सानिमा लाइफ इन्स्योरेन्सको सेयर आजदेखि दोस्रो बजारमा, कतिमा होला कारोबार?

पालिका लाइभ
२०७८ भाद्र १७, बिहीबार १०:११ गते

काठमाडौं– सानिमा लाइफ इन्स्योरेन्सको सेयर आज (बिहीबार)बाट दोस्रो बजारमा कारोबार हुने भएको छ। कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएसँगै आजबाट दोस्रो बजारमा आउने भएको हो।

सानिमाको सेयर दास्रो बजारको कारोबारका लागि न्यूनतम एक सय तीन रुपैयाँ १७ पैसादेखि तीन सय नौ रुपैयाँ ५१ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ।

कम्पनीले साउन २० देखि २४ गतेसम्म आईपीओ खुला गरेको थियो। ३० गते बाँडफाड भएको कम्पनीको सेयरमा २३ लाख ८ हजार १ सय २२ आवेदन परेकोमा ५ लाख ४० हजार जनाले १० कित्ताका दरले सेयर पाएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ