+
Search

ताजा अपडेट +

पपुलर +

हरिराम र विमलाको ‘तीनपाने रक्सि’ भिडियो रिलिज

पालिका लाइभ
२०७५ पुष ४, बुधबार १३:०९ गते

गोरखा – गायक हरिराम परियार र गायिका बिमला कुमालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो सार्बजानिक भएको छ । लय शब्द बिमला कुमाल नै रहेको छ ।

म्युजिक ल्याब प्रालि को ब्यानरमा निर्मित सोहि गीतको भिडियोमा प्रविन थापाको निर्देशन नवराज घिमिरेको छायांकन छ भने शक्ति प्रज्वल घीमिरेले सम्पादन गरेका हुन् । कलाकार रिना थापा मगर / प्रविन थापा/सोबू कुमाल / राज कुमाल को अभिनय देख्न सकिन्छ। डान्स नम्बर बिट मा भिडीयो तयार भएको छ ।

भिडीयो 

https://www.youtube.com/watch?v=LSOmpZVu1Lk

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ