+
Search

ताजा अपडेट +

पपुलर +

बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका विशिष्ठ पाहुनाका लागि स्कर्टिङ गरिरहेको प्रहरीको बाइक दुर्घटनामा

पालिका लाइभ
२०७५ भाद्र १३, बुधबार १७:४५ गते

काठमाडौं- बिमस्टेक सम्मेलनमा सहभागी हुन आइपुगेका विशिष्ठ पाहुनाका लागि स्र्कटिङ गरिरहेको प्रहरीको बाईक दुर्घटना भएको छ ।

भूटनाका अन्तरिम सरकारका प्रमुख सल्लाहकार दासो छिरिङ वाङचुकको सुरक्षाका लागि खटिएका हवल्दार दिनेश श्रेष्ठको दुर्घटना भएको हो । स्र्कटिङका क्रममा होटल सोल्टी जाने क्रममा कालिमाटी तरकारी बजार अगाडी स्कर्टिङ गरिरहेको हवल्दार श्रेष्ठको बाईक अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

तीव्र गतिमा आएको दुर्घटनामा परी घाइते भएका हवल्दार श्रेष्ठको हाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ भने उनको अवस्था भने सामान्य छ ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन आइपुगेका विशिष्ठ पाहुनाका लागि स्र्कटिङ गरिरहेको प्रहरीको बाईक दुर्घटना भएको छ । भूटनाका अन्तरिम सरकारका प्रमुख सल्लाहकार दासो छिरिङ वाङचुकको सुरक्षाका लागि खटिएका हवल्दार दिनेश श्रेष्ठको दुर्घटना भएको हो ।

स्कटिङका क्रममा होटल सोल्टी जाने क्रममा कालिमाटी तरकारी बजार अगाडी स्कर्टिङ गरिरहेको हवल्दार श्रेष्ठको बाईक अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । तीव्र गतिमा आएको दुर्घटनामा परी घाइते भएका हवल्दार श्रेष्ठको हाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ भने उनको अवस्था भने सामान्य छ ।

भिडियाे

https://www.facebook.com/579932042203255/videos/2557138534299882/

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ